Incident Reports

निर्मला पन्तलाई न्यायको माग गर्दै धनगढीमा प्रदर्शन

2018-12-04

Sudurpashchim, Kailali, Dhangadhi

निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नको पहिचान गरि कारवाहीको माग गर्दै धनगढीका स्थानीयले मंगलबार जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले  आँखामा पट्टि बाँधी जिल्ला प्रशासन अगाडिको सडकमा सुतेका थिए । पन्तलाई न्याय दिलाउने उद्देश्यले गठित संघर्ष समितिका सदस्यहरुले घटनामा संलग्नको पहिचान गरि कारवाही नगरे आगामी दिनहरुमा अझै शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments