Incident Reports

निर्मलाका लागि न्याय माग्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीद्वारा प्रदर्शन

2018-12-05

पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै प्रदर्शन गरेका छन् ।

आज बुधबार निर्मलाका लागि न्यायको माग गरिएको पम्पलेट र ब्यानरसहित नाराबाजी गर्दै विद्यार्थीहरु क्याम्पस परिसरबाट माइतीघर तर्फ लागेका छन् ।  

उनीहरुले भ्रष्टचारी सरकार, कहिले रोक्छस् बलात्कार !, अन्धो मात्र थियो, बहिरो पनि भएछ कानुन !, निर्मलालाई न्याय दे ! दे !! दे !!! जस्ता नारा लगाएका छन् ।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments