Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-08-26

Karnali, Salyan, Bagchaur, Ward 7

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले आरोपमा बागचौर नपा–७ का १८ वर्षीय केशवराज वलीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले खलङ्गाबाट गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ११ गते जिल्ला अस्पताल सल्यानमा गरिएको थियो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments