Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-05

Lumbini, Arghakhanchi, Sitganga

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सितगङ्गा नगरपालिका–१३ का ३० वर्षीय देवबहादुर सुनाखरीलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ ।

पीडितबालिकालाई आरोपितले मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २० गते इलाका प्रहरी कार्यलयमा उजुरी दिएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २० गते जिल्ला स्वास्थ्य कार्यलयमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments