Incident Reports

सिमेन्ट तथा किलींकर उद्योगमा तालाबन्दी

2018-12-09

Madhes, Bara, Jitpur Simara

 जीतपुर, २३ मंसिर

सिमेन्ट तथा किलींकर उद्योगमा तालाबन्दी उद्योगमाबाट प्रदुषण भएको भन्दै बारा को दुई वटा उद्योगमा आइतबार देखि तालाबन्दी गरिएको छ। बाराको जितपुरसिमरा उपमहानगर -३ स्थित रहेको किलींकर उत्पादन गर्ने युनिटेक उद्योग तथा जीतपुरसिमरा उपमहानगर -६ स्थित रहेको शालिमार सिमेन्ट उद्योगमा तालाबन्दी गरिएको हो। 

सिमेन्ट तथा किलींकर उद्योगबाट उत्पादन हुने धुवाँ र धुलोको कारण स्वास्थय तथा कृषि क्षेत्रमा नकारात्मक असर परेको भन्दै स्थानीयले तालाबन्दी गरेको जनाएको छन्।

वडा अध्यक्ष क्यानुदिन अंसारीका अनुसार स्थानियले पटक पटक उद्योग प्रशासनलाई धुवाँ र धुलो नियान्त्रण गर्न आग्रह गर्दा समेत मौन रहेकोले तालाबन्दी गर्नुपरेको बताउनु भयो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments