Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-12-15

तीन वर्षीया बालिकालाई ११ वर्षीय बालकले मङ्सिर २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय चितवनमा पुस १ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर २९ गते बलात्कार गरेको भन्दै प्रहरीमा मौखिक उजुरी दिएलगत्तै मङ्सिर २९ गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठौरले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १ गते भरतपुर अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments