Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-13

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला ककनी गाउँपालिका–६ का १९ वर्षीय विशाल तामाङ र सोही ठाउँका १९ वर्षीय राजकुमार तामाङलाई पुस १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले मङ्सिर २९ गते बलात्कार गरेको भनी पीडित पक्षले पुस १ गते नै नौथरस्थित प्रहरी चौकीमा उजुरी दिएको छ ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १ गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको छ ।

दलबहादुर मजाकोटी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments