Incident Reports

हातहतियार बरामद

2018-12-16

Sudurpashchim, Bajhang, Thalara, Ward 6

बझाङ थलरा गाउँपालिका-६ पिखेत नयाँगाउँ बस्ने ५७ वर्षीय प्यारु मिजारलाई उनकै घरमा लुकाईछिपाई राखेको अवस्थामा फोल्डिङ पेस्तोल १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments