Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-12-04

Gandaki, Myagdi, Dhaulagiri, Ward 7

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धौलागिरी गाउँपालिका-७ का २५ वर्षीय विपीन केसीलाई पुस ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २ गते यौन दुर्व्यवहार गरेको पीडित बालिकाका आफन्तले पुस ३ गते जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीको आधारमा आरोपित केसीलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामप्रसाद पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ परीक्षण पुस ४ गते जिल्ला अस्पताल बेनीमा गरिएको प्रहरीले जनाएको छ ।

अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments