Incident Reports

यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

2018-12-15

Lumbini, Dang, Lamahi

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई पुस ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले पुस ४ गते वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएको इन्स्पेक्टर अरुणकुमार सिंहले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको र घटना गाउँघरमै मिलाउने प्रयास भएपछि ढिलोगरी पीडित पक्षले उजुरी दिएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments