Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-18

Lumbini, Palpa, Ribdikot, Ward 4

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–४ का ४२ वर्षीय मिनबहादुर बगालेलाई पुस ६ गते गिरफ्तार गरेको छ ।

पीडित मकिलालाई आरोपितले गत वैशाख २७ गतेबाट पटकपटक बलात्कार गर्दै आएको र आठ महिनाको गर्भ समेत रहेको भन्दै पीडितले पुस ६ गते प्रहरीमा उजुरी दिएकी छन् ।

आरोपितलाई तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी विश्वमणी पोखरेलले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ६ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments