Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-12-19

Gandaki, Myagdi, Mangala, Ward 2

३७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरेपमा प्रहरीले मङ्गला गाउँपालिका–२ बाबियाचौरका ३२ वर्षीय बाबुराम सुनारलाई पुस ५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस ४ गते यौन दुर्व्यवहार गरेको पीडितले पुस ५ गते जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएकी थिइन् ।

घटनाका आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका इन्स्पेक्टर रामप्रसाद पाण्डेले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ परीक्षण पुस ५ गते जिल्ला अस्पताल, बेनी अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments