Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2018-12-23

Karnali, Kalikot, Khandachakra, Ward 8

नौ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले खाँडाचक्र नपा-८ का २७ वर्षीय चक्रबहादुर मल्लविरूद्ध पुस १० गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी प्रहरीले दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपित मल्लले पुस ८ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल कालिकोटमा पुस ९ गते गरिएको छ । घटनाका आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको कालिकोटका इन्स्पेक्टर देवेन्द्र मल्लले जानकारी गराए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments