Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2018-12-29

Sudurpashchim, Doti, Badikedar, Ward 5

बडी केदार गाउँपालिका-५ कन्के ढुंगा बस्ने ४५ वर्षीय बीरबहादुर मगरलाई २ थान भरुवा बन्दुक सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । मगरले संचालन गरेको होटेलमा लुकाई छिपाई राखेको उक्त हतियार सहित फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments