Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-01

Province 1, Sunsari, Ramdhuni, Ward 8

सात वर्षीयाा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–८ का २१ वर्षीय राजेश उरावलाई पुस २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस १७ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २० गते इनरुवा अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments