Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-08

Province 1, Bhojpur, Shadananda, Ward 10

६ वर्षीया बालिकालाई पुस १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक बालकलाई पुस २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फकाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २३ गते प्रहरीमा उजुरी दिएपछि गिरफ्तार गरिएको डिएसपी केशवकुमार थेवेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २३ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Jhapa

0 Comments