Incident Reports

सार्वजनिक स्थानमा हातपात गर्न खोजेको अभियोगमा पक्राउ

2019-01-21

Bagmati, Makawanpur, Thaha, Ward 10

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा ३ जना किशोरीहरुलाई हातपात गर्न खोजेको अभियोगमा थाहा नगरपालिका-१० बिसुनखेल बस्ने ३० वर्षीय पुष्कर अधिकारीलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

थाहा नगरपालिका-१० नौखण्डेस्थित नाटेश्वर माविमा अध्ययन गरी घर फर्कीने क्रममा कक्षा ९ र १० मा अध्यनरत सोही ठाउँ बस्ने ३ किशोरीलाई हातपात गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Police website

0 Comments