Incident Reports

केसी समर्थकहरुद्वारा आँखामा पट्टी बाँढेर सरकार विरुद्ध सांकेतिक विरोध प्रदर्शन

2019-01-25

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डाक्टर केसीका मागलाई बेवास्ता गर्दै सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा युवाहरुले शुक्रबार पाँचथरको सदरमुकाम फिदिममा आँखा, कान, र मुखमा पट्टि बाँढेर सांकेतिक विरोध प्रदर्शन गरेको छ। केसीका पक्षमा नारा लगाउंदै उनीहरुले पाँचथरमा मेडिकल शिक्षण संस्था खोल्न पनि माग गरे। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments