2019-01-27
अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै विवेकशील साझा पार्टीले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरमा भेला भएका विवेकशील साझाका नेता कार्यकर्ताले नयाँ वानेश्वरसम्म र्याली निकाले । र्यालीका सहभागीले डा. केसीसँगको सम्झौता पालना गर,प्रधानमन्त्री ओली अर्थहीन भए बोली, ब्यापारीलाई पौस्यौ स्वास्थ्य सेवा खोस्यौ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
र्यालीमा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलगायत नेता कार्यकर्ता सहभागी भएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औं अनसनमा बसेका डा. केसीको जीवन रक्षा गर्न र उनले राखेका माग पूरा गर्न दबाब दिँदै विभिन्न दल र समूहले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | 25 |
Actor 1 - Affiliations | Other/multiple/unspecified political affiliation |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD