Incident Reports

गर्भवती महिलालाई जबरजस्ती करणी गर्न खाेज्ने युवक पक्राउ

2019-01-27

Sudurpashchim, Doti, Purbichauki

 पूर्विचौकी गाउँपालिका बस्ने एउटी गर्भवती महिलालाई जबरजस्ती करणीको प्रयास गर्ने युवक पक्राउ परेका छन् ।

पीडित महिला आफन्तको घरमा सामान पुर्‍याएर घर फर्कने क्रममा बाटोमा जबरजस्ती करणीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । महिलाको स्वास्थ्य जाँच गर्दा गर्भको बच्चा सकुशल रहेको जिल्ला स्वास्थ्यलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जबरजस्ती करणीको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

गर्भवती महिलालाई करणी प्रयास गर्नेमाथि जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दा आइतबार नै दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीले पीडकको नाम भने गोप्य राखेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments