Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-01-29

Karnali, Dolpa, Tripurasundari, Ward 8

त्रिपुरा सुन्दरी नगरपालिका-८ माझ गाउँ बस्ने २५ वर्षीय राचचन्द्र कामीलाई भरुवा बन्दुक १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । राचचन्द्रले घर नजिक भरुवा बन्दुक पड्काएको आवाज सुनेर प्रहरीले जाँच गर्दा उनलाई उक्त भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments