Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-31

Province 1, Terhathum, Aathrai, Ward 2

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आठराई त्रिवेणी गाउँपालिका–२ का २७ वर्षीय स्याङबु शेर्पालाई माघ २० गते गिरफ्तार गरेको छ ।

पीडितले आफूलाई माघ १७ गते बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा माघ २० गते उजुरी दिएकी थिइन् ।

पीडितको माघ २० गते नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

बलात्कार प्रयास गर्दा पीडितले प्रतिकार गर्ने क्रममा घाँटी थिची कुटपिट समेत गरेकाले बलात्कार तथा ज्यान मार्न उद्योगमा मुद्दा दर्ता गरिएको डिएसपी थापाले बताए ।


देवराज गुरुङ


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments