Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-31

Madhes, Parsa, Birgunj

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगञ्ज महानगरपालिका–२४  सुर्गाली  बिर्ताका ४० वर्षीय मतलुव मिया र बीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ३२ वर्षीय सासोदिन अन्सारीलाई माघ २२ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई माघ १७ गते आरोपितद्वयले बलात्कार गरेको पीडित पक्षको आरोप छ । उनीहरूविरूद्ध पीडित महिलाले माघ २१ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परिक्षण बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा सोही दिन गरिएको छ ।


केसी लामिछाने


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments