Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-02-08

Lumbini, Rukum East, Putha Uttarganga, Ward 8

पुथा उत्तरगंगा गाउँपालिका-८ खराङबाट भरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा सोही ठाउँ बस्ने १९ वर्षीय दिलिप पुनमगर र १९ वर्षीय अशोक सेनलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments