Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-02-07

Bagmati, Kathmandu, Kathmandu, Ward 13

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ वाफल डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भएका ३८ वर्षीय लिलाबहादुर कार्कीलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै साली सर्लाही बलरा नगरपालिका-५ घर भई सोही स्थान बस्ने किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत कालीमाटीबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments