Incident Reports

भरुवा बन्दुक बरामद

2019-02-13

Gandaki, Tanahun, Byas, Ward 5

प्रहरीले मंगलबार तनहुँको ब्यास नगरपालिका-५ बारबोते निवासी ३५ बर्षीय बिक्रम कुमालको घरबाट एउटा भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीले कुमालको घरबाट बन्दुक बनाउन प्रयोग गरिने अरु सामान पनि बरामद गरेको छ।

National/Online Media

0 Comments