Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-02-11

Sudurpashchim, Doti, Jorayal, Ward 4

१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जोरायल गाउँपालिका–४ घाडका ४८ वर्षीय  खडकबहादुर मगर लाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले माघ २८ गते नै इलाका प्रहरी कार्यालय जोरायलमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १ गते जिल्ला स्वास्थ्य कार्यालय डोटीमा गरिएको छ ।


बासुदेव जोशी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments