Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-02-14

पाँच वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय हजुरबुबालाई फागुन ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिका बिरामी भएपछि घटना बाहिर आएको प्रहरीले जनायो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ३ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भीरजङ्ग थापाले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments