Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-02-23

Lumbini, Rupandehi, Marchawari

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई फागुन ११ गते मर्चवारीबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ११ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय मर्चवारमा फागुन ११ गते उजुरी दिएको असई अखिल रानाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ११ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

रीमा बिसी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments