Incident Reports

आफ्नै श्रीमतीलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2019-02-26

Province 1, Jhapa, Mechinagar, Ward 15

आफ्नै श्रीमतीलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बस्ने ३५ वर्षीय लखिन्द्र राजबंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिबादको कारण आफ्नै श्रीमती ३४ वर्षीया चम्पली राजबंशीलाई बाँस तथा कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , Local Newspaper - Jhapa , Local Newspaper - Panchthar

0 Comments