Incident Reports

कटुवा पेस्तोल सहित पक्राउ

2019-02-28

Lumbini, Kapilbastu, Krishnanagar, Ward 1

कृष्णनगर नगरपालिका-१ डबारा चोकबाट सोही नगरपालिका-९ बहादुरगंज बस्ने २९ वर्षीय बजरङगी कुर्मीलाई कटुवा पेस्तोल १ थान र खोका १ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Police website , Local Newspaper - Rupandehi

0 Comments