Incident Reports

वेवारिसे अवस्थामा रहेको कटुवा पेस्तोल बरामद

2019-02-28

Madhes, Siraha, Golbazar, Ward 6

गोलबजार नगरपालिका-६ दोहटियास्थित प्रधान पोखरीमा वेवारिसे अवस्थामा रहेको कटुवा पेस्तोल फेला पारी बिहीबार दिउसो प्रहरीले बरामद गरेको छ । उक्त पोखरीको पानीभित्र पेस्तोल रहेको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उक्त हतियार बरामद गरेको हो ।

  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments