Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-02-28

Province 1, Sunsari, Gadhi, Ward 4

४५ वर्षीया एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गढी गाउँपालिका–४ छिटाहाका ४६ वर्षीय स्थानीय विद्यान्दन शाहलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले प्रहरीसमक्ष मौखिक उजुरी गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयालले सो घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।


जयकृष्ण यादव


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments