Incident Reports

घरेलु हिंसा पीडितद्वारा आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-02-27

Karnali, Dailekh, Narayan, Ward 2

नारायण नपा–८ तर्ताङ्गकी २६ वर्षीया नन्दा भण्डारीलाई २८ वर्षीय पति टोपप्रसाद भण्डारीले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय दैलेखमा फागुन १६ गते उजूरी दिएकी छन् ।

फागुन १५ गते राति मरणासन्न हुने गरी कुटपिट गरेको र राति नै ज्यान जोगाउन नारायण नपा–२ कुसाडास्थित माइतीघरमा पुगेको पीडित महिलाले इन्सेकलाई बताइन् ।

उनको टाउको, ढाड र छातिमा चोट लागेको छ । पीडितको उपचार फागुन १६ गते दैलेख जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए ।


अमर सुनार


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments