Incident Reports

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-03-05

Madhes, Rautahat, Chandrapur, Ward 1

चन्द्रपुर नगरपालिका-१ स्थित पौराई ब्रम्हस्थान मन्दिर परिसर भित्र ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका बिरुद्ध प्रहरीले जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ। 

मानसिक सन्तुलन ठिक नभएकी ती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पौराई गाउँकै ४५ वर्षीय तेजबहादुर खड्कालाई जबरजस्ती करणीको मुद्दा चलाइएको हो। उनले मन्दिर परिसर भित्र जबरजस्ती करणी गरेका थिए। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Bara , Local Newspaper - Saptari , Local Newspaper - Rautahat

0 Comments