Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-03-08

Sudurpashchim, Kanchanpur, Krishnapur, Ward 2

कृष्णपुर नगरपालिका-२ सुन्दरपुर बस्ने ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका-४ बस्ने २८ वर्षीय जगन्नाथ रानालाई शुक्रबार राति अस्थाई प्रहरी पोष्ट बाणीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website

0 Comments