Incident Reports

मदिरा सेवन नियन्त्रण गर्न माग गर्दै बाजुरामा प्रदर्शन

2019-03-10

घरेलु हिंसाका घटनामा वृद्धि भएको भन्दै स्थानीय महिलाले घरेलु मदिराको उत्पादन नियन्त्रण गर्नुपर्ने माग गर्दै आइतबार प्रदर्शन गरेका छन्। महिला अधिकार फोरम बजुराकी अध्यक्ष निर्मला रोकायाका अनुसार स्थानीय सरकारलाई मदिरा सेवन अनुगमन र नियन्त्रण गर्न आवश्यक पाइला चाल्नको लागि दबाब दिन प्रदर्शन गरिएको हो। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments