Incident Reports

स्वर्गद्धारी क्याम्पसका शिक्षक नै उत्रिए शैक्षिक हड्तालमा

2019-03-12

Lumbini, Pyuthan, Sworgadwary

प्यूठान– प्युठानस्थित स्वर्गद्धारी बहुमुखी क्याम्पसमा दुई दिनदेखि पठनपाठन अवरुद्ध भएको छ ।क्याम्पसमा अध्यापन गराईरहेका आंशिक प्रध्यापकहरुले पारिश्रमिक तथा पेशागत सुरक्षाप्रति प्रशासनले सुनुवाई नगरेको भन्दै पठनपाठन अवरुद्ध गरेर हड्तालमा उत्रिएको क्याम्पस प्रमुख गुञ्जबहादुर खड्काले बताए ।उनीहरुले विगत आठ महिनादेखि तलव नपाएको बताएका छन् । उनीहरुका अनुसार १२ जना आंशिक प्रध्यापकहरुले ८ महिनादेखि तलब नपाएका हुन् ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dang

0 Comments