Incident Reports

सुनसरीबाट हरियारसहित तीन भारतीय प्रकाउ

2019-03-13

Province 1, Sunsari, Dharan

धारन , मंसिर १ , सुनसरी विभिन्न स्थानमा अवैध हतियर करोबार गर्दे आएका तीन भारतीयालाई प्रहरीले सर्वजनिक गरेको छ। अवैध हतियारको कारोबार गर्ने तीनजनाको समूहलाइ सशस्त्र प्रहरीले सुनसरीको हरिपुर र श्रीपुर नाकाबाट शनिवार प्रकाउ गरेको हो। अर्को एक नेपलीलाइ भने धरान प्रहरीले प्रकाउ गरेको हो। शनिबार दिउसो सशस्त्र प्रहरी बल सिमा सुरक्ष कार्यालयबाट खटिएको प्रहरी टोलिले नेपाल भारत सिमा क्षेत्रको श्रीपुर र हरिपुरनाकाबाट दुई थान पेस्तोलसहित भारत सुपौल घर भएको १८ वर्षीय विवेक यादव, १७ वर्षीय सुमितकुमार गोहित र वीरपुरक़ा रञ्जितकुमार मुखियालाइ सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेशकुमार श्रेष्ठका अनुसार यादव र गोहितको साथबाट एक थान कटुवा पेस्तोल, मोवाइल , मोटरसाइक़ल तथा मुखियाको साथबाट एक थान चाइनिज पेस्तोल बरामत भएको छ। भारतको वीरपुर नाका हुदै हतियार लिएर नेपाल प्रवेश गरेको समूहलाई गोप्य सूचनाका आधारमा प्रहरीले प्रकाउ गरेको हो। इलाका प्रहरी कार्यालय धरानले शुक्रबार राति अटोमेटिक अमेरिकन पेस्तोलसहित सुनसरी बराहा नगरपालिकाका श्यादेव मण्डललाई प्रकाउ गरेको छ।  

Local Newspaper - Bara

0 Comments