Incident Reports

अस्थायी शिक्षकद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग

2019-03-17

Bagmati, Kathmandu, Kathmandu

अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आइतबार सरकारविरुद्ध प्रर्दशनमा माग सुनुवाई नगरेको भन्दै मन्त्री पोखरेलको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।

सरकारी सेवामा १५ वर्ष भन्दा बढी बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै करिब २ महिनादेखि आन्दोलन गर्दै आएका छन् ।

नेपालमा करिव ४० हजार अस्थायी शिक्षक रहेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rautahat

0 Comments