Incident Reports

बलात्कारमा आरोपित शिक्षक पक्राउ

2018-10-28

Bagmati, Kathmandu, Budhanilakantha

काठमाडौँ  २० मंसिर । ट्युसन सेन्टरमा पढ्ने युवती बलात्कार घटनामा आरोपित शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। बेलबारी नगरपालिका- का २६ वर्षीय सन्तोष गुरुङलाई । प्रहरीले मंगलबार साँझ बेलबारीबाटै पक्राउ गरी । काठमाडौं ल्याएको हो। । महानगरीय प्रहरी बृत्त महाराजगञ्जको टोलीले बेलबारी प्रहरीको सहयोगमा गुरूलाई पक्राउ गरेको हो। बृत्तका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईका अनुसार मंगलबार राति नै गुरुङलाई राजधानी न्याएर जबरजस्ती करणी अभियोगमा मुद्दा दायर गरी अनुसन्धान थालिएको छ।

बुधबार गुरुङलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रसाईने बताए। पीडक र पीड़ित दुबै स्वास्थ्य जाँच गरी अनुसन्धान सुरू गरेका छौं’ प्रसाईले भने।

कपनमा डेरा गरी बस्ने १७ बर्षीया उन्नता शर्मा । परिवर्तित नाम)लाई ललाइफकाई तथा धाकधम्की दिई करणी गरेको अभियोग गुरुङलाई लागेको थियो। | कपनमा ट्युसन सेन्टर चलाउँदै आएका गुरुङले दुई वर्षयता युवतीलाई जबरजस्ती करणी गरिरहेकने उजुरी प्रहरीमा | परेको छ। युबती प्रहरीमा गएपछि गुरुङ भागेका थिए।

लगातार बलात्कारमा पको भन्दै सुरूमा गत कात्तिक दोस्रो साता युबती प्रहरीमा उजुरी लेखाउन गएकी थिइन्। सुरूमा उनी बौद्र प्रहरी गएकी थिइन्। बैह्न प्रहरीले पहिले उजुरी लिन मानेको थिएन। यो समाचार सेतोपाटीमा प्रकाशितपछि बैट्स प्रहरीले युवतीलाई बोलाएर बयान लियो। | अन्तिमपटक गोंगबुमा जबरजस्ती करपी भएको खुलेपछि बैद् प्रहरीले अनुसन्धान विवरण महाराजगञ्ज बृत्तमा पठाएको थियो। महाराजगञ्ज बृत्तले उजुरीउपर छानबिन गर्दै गुरूङको स्वोजी थालेको थियो। । 'सुरू-सुरूमा युवतीले खुलेर कुराकानी गरेकी थिइनन, कानुनी कारबाहीम कुनै किसिमक्वे समस्या आउन नदिने भनी विश्वास दिलाएपछि युवतीले नडराई सबै कुरा बताइनः नायब उपरीक्षक प्रसाईले भने।

प्रहरीले कानुनी प्रक्रियामा असहयोग गरेको समाचार आएपछि प्रहरी प्रधान कार्यालयले बौद्ध र महाराजगञ्ज प्रहरीलाई तत्काल आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो।

प्रसाईका अनुसार युवतीले आफूजस्तै अन्य ट्युसन पढ्नेहरू पनि जबरजस्ती करणीको सिकार | भइरहेको बताएकी छिन्। उनीहरू डरले कानुनी प्रक्रियामा जान नसकेको उनले बताउँदै आएकी छिन्। हामी त्यस्ता अन्य घटनाको

खोजी गरिरहेका छौं, पीडितले | निर्धक्क जाहेरी दिए कारबाही हुन्छ प्रसाईले भने। सेतोपाटीबाट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Saptari

0 Comments