Incident Reports

बालिका बलात्कार गर्ने मजदुर पक्राउ

2019-01-26

Madhes, Saptari, Khadak, Ward 7

१४ माघ । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले खडग नगरपालिका-७ कल्याणपुरका ११ वर्षीय मो. सनाबुल विरुद्ध सोमवार उजुरी दर्ता गरेको छ । 'अग्नीसाइर कृष्णासवरन , गाउँपालिकास्थित शनि मन्दिर घुम्न भनी पत्रकाई मोटरसाइकलमा शनिबार लगेका  आरोपितले मन्दिर घुमेपछि साँझ आफ्नो साथी बिशाल पासवानको कल्याणपुरस्थित घर लगी बलात्कार गरेको पीडितले बताइन् । आरोपितले मोबाइल खोसी आफुसँग हिंडन बाध्य पारेको उनले बताइन् । घटनाका बे ला विशाल सहित परिवारका सदस्य कोही पनि घरमा थिएनन् । । माइक्रो बिगर गाडीमा कण्डक्टर काम गर्ने सनाबुल कहिलेकाँही विशालको घरमा सुत्ने गर्दथे । पीडितले होहल्ला गरेको सुनेर घटनाका वारे मा थाहा पाएका छिमेकीहरुले आरोपितलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएका हुन् । पीडितका बुवाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा आइतबार दिएको जुरी दर्ता गरी कारवाही प्रकृया अगाडि बढाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिध्य एदिप बस्याल ने बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Saptari

0 Comments