Incident Reports

टोखामा गर्भवतीको घाँटी थिचेर हत्या, ४ पक्राउ

2018-12-16

Bagmati, Kathmandu, Tokha, Ward 8

काठमाडौं को टोखा नगरपालिका-८, मिलन टोलमा एक महिलाले आईतबारराति सौताको हत्या गरेकी छन् । अन्य आफन्त समेतलाई संलग्न गराएर मुगु सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुक्ने टोर गाउँपालिकार घर भएकी २३ वर्षीया शिता मल्ल शाहीको हत्या गरेकी हुन् । अजिता ६ महिनाकी गर्भवती थिइन् ।

हत्या आरोपमा प्रहरीले उनीसहित बहिनी भगवती  मल्ल , भदा गन्डिपराज मल्न र भदाको गर्लफ्रेण्ड रिता केसीलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह अनुसार उनीहरुमाति कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ । स्रोतका अनुसार श्रीमान धर्मराज शाही भने मुगुमा छन् । उनी काठमाडौं आउँदैछन् । उनीहरु त्यहाँ डेरामा बस्दै आएका थिए ।  

आफूमाथि सौता हालेको आवेग र खान लाउन  नदिएपछि हत्या गरेको उनीहरुले बयान दिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Female Abducted 00
Local Newspaper - Saptari

0 Comments