Incident Reports

वनका अध्यक्ष साह अनिश्चित्कालिन भोक हड्तालमा

2018-11-28

Madhes, Bara, Jitpur Simara

गढ़िमाईT वन पथलैयाका अध्यक्ष गणेश जी साह कलवार बुधबारदेखि अनिश्चित्कालिन भोक हड्तालमा उत्रेका छन्। डिभिजन वन कार्यालय बाराको लापरबाही साझेदारी वन हाइजैक भएको जनाउदै डिभिजन वन कार्यालय बाराको गोल घरमा आफ्नो सहयोगीका साथमा उनि भोक हड्तालमा बसेका हुन्। कर्मचारीलाई श्रावण महिना देखि कार्तिक महिनाको तलब व्वस्थापन खर्च र लेखापरिक्षण खर्च भुत्तानी नहुन्जेलसम्म दिनरात भोक हड्ताल जारी रहने बताए।   

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Bara

0 Comments