Incident Reports

शिव सेना नेपालको प्रदर्शन

2018-12-15

Madhes, Bara, Kalaiya

कलैया, २९ मंसिर  

राजसंस्थासहितको अखण्ड हिन्दु अधिराज्यको माग गर्दै शिवसेना नेपालले कलैयामा शनिबार प्रदर्शन गरेको छ। सिद्धेश्वर मावि प्राङ्गणबाट निस्केको जुलुसले कलैया उपमहानगरको नगर प्ररिक्रमा गरी भरत चोकमा कोण सभामा प्ररिणत भएको थियो। शिवसेना नेपालको केन्द्रीय सदस्य हरिनारायण प्रसाद साहको नेतृत्वमा जुलुस प्रदर्शन भएको हो।

जुलुसमा गाँउ सहरबाट सयौँको संख्यमा राजा र हिन्दु धर्म समर्थकहरु सहभागी भएका थिए। कोण सभामा मुनिलाल साह, विरेन्द्र यादव लगायतकाले हिन्दु राज्यको माग गर्दै मन्तव्य राखेका थिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Religious sectarianism
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Hindu
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Bara

0 Comments