Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-03-12

Sudurpashchim, Doti, Badikedar, Ward 4

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बड्डीकेदार गाउँपालिका–४ का ३२ वर्षीय दिपक धामीविरूद्ध पीडित पक्षले चैत ३ गते जिल्ला प्रहरी कार्यालय, डोटीमा उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले फागुन २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको भए पनि आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका हवल्दार दिलबहादुर खातीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १ गते जिल्ला स्वास्थ्य कार्यालय, डोटीमा गरिएको छ ।


बासुदेव जोशी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments