Incident Reports

प्रादेशिक रंगशाला बनाउन मानव सङ्गलो प्रदर्शन

2018-12-31

Madhes, Parsa, Birgunj

 विरगंज १६ पुस

विरगंजस्थित नारायणी रङ्गशालालाई प्रदेशिक स्तरको रङ्गशाला बनाउन सोमबार दबाब स्वरूप कार्यक्रम गरिएको छ। रङ्गशाला पपरिसरमै बिहान ११ बजे देखि १२ बजे सम्म बनाइएको मानब साङ्लोमा प्रदेश संसद सहित नेकपा, नेपाली कांग्रेस, राजपाका नेता कार्यकर्ता,सर्वसाधारण, सामाजिक अभियान्ता, विधथीॅ, खेलाडीहरु आबद्ध रहेका थिए।

विरगंजमा प्रादेशिक रंगशाला नबनाए प्रदेश सरकारविरुद कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी सङ्गलोका दिएका हुन्। नेपाली कांग्रेस पर्साका सभापति अजय त्रिवेदी, पुर्वमन्त्री सुरेन्द्र चौधरी, पूर्व संसद बिचारी यादव अनिल रुगंटा ,राजपाका महासचिब राजेशमान सिंह , सह महासचिब नेजामुदीन बसरुदिन अंसारी, युवा नेता ओमप्रकाश सराफॅ लगायताकाले आफ्नो सहभागिता प्रदर्शन गरेका थिए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Bara

0 Comments