Incident Reports

विधाथीॅले विद्यालयमा ताल्चा लगाउदै प्रधानाध्यापकालाई कारवाही गर्न माग गरे

2018-12-31

Madhes, Bara, Jitpur Simara

जीतपुर १६ पुस  

बारा जीतपुरस्थित श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बकुलियाको प्रशासन शाखामा सोमबार प्राबिधिक समूहका पहिलो ब्याचका बिधार्थीहरुले तालाबन्दी गरेका छन्। राष्ट्रिय परीक्षा बोडॅबाट विधार्थीहरुले पाउनु पर्ने रकम १५ हजार विद्यालयले नदिएको भन्दै उनिहरुले तालाबन्दी गरेका हुन्। आफुहरुले बाध्य भएर तालाबन्दी गरेको विधार्थी रितेश साहले बताए।

विद्यालयका प्रधानाध्यपक किशोरी प्रसाद यादवलाई कारवाही गर्न माग गर्दै उनिहरुले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५को कार्यालयमा दर्ता गराएका हुन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Bara

0 Comments