Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

2019-03-17

Bagmati, Kabhrepalanchok, Mandandeupur, Ward 7

काभ्रे, ५ चैतमण्डनदेउपुर नगरपालिका-७ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका-३ बस्ने २१ को प्रकास दनुवार राई समेत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । गत आइतबार राति सोही नगरपालिकास्थित ईन्द्रावती नदीको बगरमा लगी ती बालिकालाई राई समेत ४ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर मंगलबार बिहान प्राप्त हुनासाथ प्रहरी चौकी हिगुवापाटीबाट खटिएको प्रहरीले राई समेत ३ जनालाई पक्राउ गरेको हो । फरार अर्का एक अभियुक्तको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Youth Killed 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments