Incident Reports

४ वर्षीया बालिकालाई यौन दुर्व्यबहार गर्ने युवक पक्राउ

2019-03-21

Madhes, Saptari, Saptakoshi, Ward 2

४ वर्षीया बालिकासँग यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सप्तकोशी नगरपालिका १ का ३८ वर्षीय दीपक भुजेल पक्राउ परेका प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

भुजेलले सप्तकोशी नगरपालिका २ कि ४ बर्षीया बालिकालाई यौन दुर्व्यबहार गरेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ । बालिकाको स्थानीय क्लिनिकमा उपचार गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments